काभ्रेपलाञ्चोक । सुनकोसी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।
महाभारत गाउँपालिका–४ निवासी वाइबा आइतबार (जेठ २५) बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया