महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

319 Shares

काठमाडौँ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । 

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा समितिको आन्तरिक समीक्षा हुने बतइएको छ ।