संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

364 Shares

काठमाडौँ ।  संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आ.व. २०८२—०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल जारी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदलहरुले सिद्धान्त र प्राथमिकतामाथि उठाएका प्रश्नको जवाफ दिनुहुने कार्यसूचि रहेको छ ।