372
Shares
काठमाडाैं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तर्गत बिहान ९ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको वारे अनुभव आदानप्रदान हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया