1.5k
Shares
काभ्रे । काभ्रेको पनौती र राेशी क्षेत्रमा सोमबार एकाएक बाढी आएको छ ।
दिउँसो परेको वर्षाका कारण पनौती नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १० मा क्षति भएको छ।
गत असोजको बाढीमा पनौती नगरपालिका र राेशी गाउँपालिकामा अत्याधिक क्षति भएकाे थियाे । सोही स्थानमा साेमबार वर्षासँगै एकाएक बाढी आएको हो ।
छोटो समयमै यति धेरै वर्षा भएपछि यहाँका नागरिक त्रसित भएका छन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।
फेसबुकबाट तपाईको प्रतिक्रिया