काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया