लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–६ ओखरीस्थित गौँडा माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थी शुक्रबार दिउँसो विद्यालय परिसरको चौरमा अङ्ग्रेजी विषयको अध्ययन गर्दै । यहाँ जाडो बढेपछि यसरी नै चौरमा पढाइ हुँदै आएको छ ।
तस्बिरः जनक श्रेष्ठ/रासस