मुगु । नेपालको उत्तरी भेगमा अवस्थित विकट दुर्गम एवं पिछडिएको जिल्ला मुगु ६५औँ साक्षर जिल्ला घोषणा । सोमबार एक कार्यक्रमबीच साक्षर जिल्ला घोषणा कार्यक्रममा हस्ताक्षर गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ।
तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस