NEWSHOUSENEPAL - 1669298422

रुपन्देही–२ मा विष्णु पौडेलले लिए अग्रता, स्वतन्त्र पौडेल पछाडी

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । रुपन्देहीको क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार रहेका विष्णु पौडेलले अग्रता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका गणेश पौडेललाई पछि पार्दै उनले अग्रता लिएका हुन् । 

हालसम्मको मत परिणाम अनुसार विष्णुले १९ हजार ७१६ मतका साथ अग्रता लिएका छन् भने गणेशले भने १८ हजार ४५५ मत ल्याएर दोश्रो स्थान कायम गरेका छन् । 

थप समाचार
//CountDown