NEWSHOUSENEPAL - 1669297848

अन्तत: एमाले त्यागेर पनि सम्मानित मत ल्याएर जिते प्रभु साहले 

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन् । नेकपा (एमाले)ले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका साह ३२ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका हुन् ।

अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएर दोस्रो भए ।

प्रभु साहलाई पछि सत्ता गठबन्धनले समर्थन गरेको थियो ।  

थप समाचार
//CountDown