NEWSHOUSENEPAL - 1669297544

चितवन–३ मा जित्दैछन् राप्रपाका विक्रम पाण्डेले ? यस्तो छ मतान्तर 

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर धेरै फराकिलो बनाउदै लगेका छन् । सुरुवाती चरणमा पहिलो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो स्थानमा झर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार दोश्रोमा भएपनि धेरै तल रहेका छन् । 

पहिलो रहेका पाण्डेको यहाँ २१ हजार १८० रहेको छ भने दोश्रोमा रहेका माओवादीका डा. भोजराज अधिकारीको १३ हजार १२९ मत तथा घण्टी चुनाव चिन्हकी जीता बरालको १० हजार ५३४ मत रहेको छ । 

थप समाचार
//CountDown