NEWSHOUSENEPAL - 1669297154

एमालेकी कोमल वलीभन्दा कांग्रेसका गिरीको मतान्तर फराकिलो 

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । दाङको क्षेत्र नं. ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले निरन्तर लिड गरेका छन् । वलीसँग गिरीले आफ्नो मतान्तर फराकिलो बनाउदै लगेका हुन् । 

हालसम्मको मतपरिणाम अनुसार यहाँ गिरीले ३२ हजार ६९८ मत प्राप्त गरेर पहिलो स्थानमा रहेका छन् भने वलीको कुल मत २५ हजार ९६१ रहेको छ । 

थप समाचार
//CountDown