NEWSHOUSENEPAL - 1669296791

गुल्मी–१ मा फेरि अघि लागे प्रदीप ज्ञवाली

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । गुल्मीको क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीबीच मतान्तरमा लुकामारी चलिरहेको छ । ज्ञवाली र भण्डारी पालैपाले अगाडि पछाडी हुने गरेका छन् । 

केही बेर अगाडि भण्डारीले अग्रता लिएकोमा अहिले फेरी ज्ञवालीले अग्रता लिएका छन् । हाल ज्ञवालीको मत १८ हजार ४४६ रहेको छ भने भण्डारीको १८ हजार ३११ रहेको छ । भण्डारीभन्दा ज्ञवाली झिनो मतान्तरले मात्र अगाडि रहेका छन् । 

थप समाचार
//CountDown