NEWSHOUSENEPAL - 1669292721

राजेन्द्र महतो र महेन्द्र यादवको टक्कर हुँदा कसको कति छ मत ?  

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पहिलो पटक अगाडि बढेका छन् ।

पछिल्लो मत गणना अनुसार राजेन्द्र महतो ८८९० मत पाएका छन् नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले  भने ८७५० मत ल्याएका छन् ।

यसअघि नेकपा  माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिइरहेका थिए । उनीहरूबीच १४० मतको अन्तर छ ।

थप समाचार
//CountDown