NEWSHOUSENEPAL - 1669292533

सप्तरी–३ मा चर्चित चौधरीलाई हराउँदै विजयी भए दिनेशकुमार  

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।

यादवले २६ हजार १६६ मत प्राप्त गरे भने चौधरीले २२ हजार ३०० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थप समाचार
//CountDown