NEWSHOUSENEPAL - 1669292238

गृहमन्त्री खाणलाई पछि पारे राप्रपाका बोहराले, यस्तो छ मतान्तर  

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन् । यहाँ बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन् ।

उनीहरूबीच २३१ मतान्तर छ । बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ ।

थप समाचार
//CountDown