NEWSHOUSENEPAL - 1669292036

महोत्तरी–१ मा पछि परे माओवादीका गिरिराजमणि पोखरेल 

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । महोत्तरी–१ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले अग्रता कायमै राखेका छन् । हालसम्मको गणनामा उनले १० हजार ८ सय ७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादीका गिरिराजमणि पोखरेलले ९ हजार ३ सय ७ मत ल्याएका छन् ।

उनीहरूबीच १ हजार ५६४ मत अन्तर छ । यहाँ स्वतन्त्र उम्मेदवार राजकिशोर साहले २ हजार ४२९ मत ल्याएका छन् ।

थप समाचार
//CountDown