NEWSHOUSENEPAL - 1669291806

नवलपरासीमा विनोद चौधरीको अग्रता कायमै, कसको कति पुग्यो ?  

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् । चौधरी २५ हजार ७९३ मतसहित अघि छन् । 

यो क्षेत्रमा जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठी पछि परेका छन् । त्रिपाठीले १९ हजार ६६२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ३५७ मत ल्याएका छन् । 

थप समाचार
//CountDown