NEWSHOUSENEPAL - 1669291487

के रुपन्देही–१ मा घनश्यामलाई छविलालले हराउन लागेका हुन् ? यस्तो छ पछिल्लो अपडेट

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । रूपन्देही–१ मा जारी मतगणनामा नेकपा (एमाले) का छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन् । प्राप्त पछिल्लो मतपरिणामअनुसार विश्वकर्माले १२ हजार ५१३ मत पाएका छन् ।

त्रिभुज चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले १० हजार ४६२ मत पाएका छन् ।

अहिलेसम्म ४८ हजार ४१७ मत गणना भएको छ ।  

थप समाचार
//CountDown