NEWSHOUSENEPAL - 1668862794

कर्ण संज्यालको स्वरमा 'पिरती लाउन मन छ' (भिडियो सहित)

  • न्युज हाउस नेपाल
  • ३ मंसिर २०७९, शनिवार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्र बहु प्रतिभाको पहिचान बनाएको साउण्ड इन्जिनियर कर्ण संज्यालको स्वरमा 'पिरती लाउन मन छ तिमी सँग' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक संज्यालकै शब्द तथा संगीत समेत रहेको उक्त गीतिको भिडियो तरंग डिजिटलले सार्वजनिक गरेको हो । 

जय देवकोटा र समिक्षा क्षेत्रीको संयोगिक रोमान्सको सपना सजाको कथा बुनिएको भिडियोको निर्देशन पुरन थापाले गरेका छन् । भिडियोको छायाँकन करण चैसिरले गरेका छन् भने सम्पादन अनिल रानाको रहेको छ ।

यो लिंकमा क्लिक गरेर भिडियो हेर्नुहोस् :

थप समाचार
//CountDown