NEWSHOUSENEPAL - 1668597081

कोरोना अपडेट : थप ९ जनामा संक्रमण पुष्टि

  • न्युज हाउस नेपाल
  • ३० कार्तिक २०७९, बुधवार

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ सय ९१ पिसिआर परिक्षणका क्रममा ८ जना र ६  सय २९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण बुधबार कसैको मृत्यु भएको छैन । त्यस्तै थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

थप समाचार
//CountDown