NEWSHOUSENEPAL - 1668518802

 सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई दुई सय करोडको जमानत

  • न्युज हाउस नेपाल
  • २९ कार्तिक २०७९, मङ्गलवार

नयाँ दिल्ली । दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।   
 
सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । 
  
यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् ।   
    

थप समाचार
//CountDown